Past Activities

Past Events and Activities

2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

याक तथा चौरी ब्यबासायी संघ सोलुखुम्बुको संस्थापक जिल्ला कार्यसमिति

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घरेलु तथा साना उद्योगको कार्यालय सोलुखुम्बुको सहकार्यमा चीज उत्पादन सम्बन्धी तालिम

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

पोखरामा नेपालको पहिलो याक तथा चौरी प्रबद्र्घन सम्बन्धी पशुसेवा बिभाग र ICIMOD द्धारा आयोजित प्रथम राष्ट्रिय कार्याशाला गोष्टिमा सहभागी

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

कृषि तथा पशुपन्छी बिकासका श्रीमान सचिब निरु दाहाल पाण्डे ज्युलाई मायाको चिनो प्रदान गर्दै संघको सस्थापक अध्यक्ष

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

सोलुखुम्बु जिल्ला भित्रका सम्पुर्ण याक र चौरीलाई बिमाको दायरामा ल्याई पशुधनबाट हुने क्षतिलाई न्युनिकारणको लागी कृषकले तिर्नू पर्ने प्रिमियममा १५% छुट सहित बिमा दाबी प्रक्रिय सहज बनाउने र मोबाइल वालेट मार्फत बिमा रकम भुक्तानीको लागी आइ एम इ जनरल ईन्स्युरेन्स कम्पनी शाखा प्रबन्धक खगेन्द्र बन(दायाँ)  संंग सम्झौता गर्दै ।

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका कृषक अनुभब आदनप्रदानका लागी सोलु दुधकुण्ड नगरपालिकाको चौरी गोठको भ्रमण

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

स्वीस कन्टयक्ट परियोजना सहज च्यालेन्ज फण्डको आर्थिक तथा प्रबिधिक सहयोगमा जिल्लाका याक तथा चौरी दुग्ध प्रशोधनकर्ताहरुका लागी स्वच्छ प्रशोधन सम्बन्धी तालिम प्रदान

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

याक तथा चौरी ब्यबसायी संघ द्धारा आयोजित जिल्ला स्तरिय चौरीपालक कृषक तालिम तथा भ्रमण

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

अन्तराष्ट्रिय एकिकृत प्रर्बतीय बिकास केन्द्र(इसिमोड)द्धारा आयोजित गोष्ठिमा सिगो नेपालको प्रतिनिधी गर्दै याक चौरीपालनमा युबा पुस्तालाई अकर्षण गर्न नीति निर्माणमा समेटिनु पर्ने बिषयहरु राख्दै संस्थापक अध्यक्ष

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

इसिमोडद्धारा आयोजित गोष्ठीमा याक चौरी संरक्षणका क्षेत्रमा क्रियाशिल नीति निर्माताहरु,अभियान्तहरु

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

छैटौ चौरी महोत्सब फालेलुङ गाउँपालिका चाररातेमा आयोजित कार्यक्रममा सहभागी

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

सोलुखुम्बु जिल्ला भित्रका कृषकको हितमा गर्न सकिने कार्यक्रमहरुको बिषयमा छलफल

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

नेपालमा याक तथा चौरीको दुग्धजन्य उत्पादनको अध्ययनका लागी नमुना सङकलन तथा चौरीपालनका बिषयमा अध्ययनका लागी स्वीस कन्टयाक्ट परियोजनाका कर्मचारीहरु सहित Ycan  का पदधिकारीहरु चौरी गोठमा

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लामा पहिलो पटक र नेपालको दोस्रो चौरी महोत्सब सम्पन्न, ४१०० मिटरको पिके पिकमा आयोजित कार्यक्रमको उदेश्य लोपोन्मुख याक चौरीको संरक्षणमा राज्यको ध्यानाकर्षण सगै पिके क्षेत्रको चौरीपालक कृषक सम्मान तथा पिके पिकको पर्यटन प्रबद्र्यन गर्न

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

प्रथम ऐतिहासिक पिके चौरी महोत्सबमा चौरी पालक कृषकलाई सम्मान गर्नुहुदै, लिखुपिके गाउँपालिकाका प्रमुख तथा थ्अबल का अध्यक्ष

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

प्रथम ऐतिहासिक पिके चौरी महोत्सबमा चौरी संस्कृती र हिमाली संस्कृतीको संरक्षणको प्रयास

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा घ्याङखर्क पिकमा प्रथम ऐतिहासिक घ्याङखर्क चौरी महोत्सब आयोजना सगै बिश्वमा नै याक तथा चौरी संरक्षणको लागी सन्देश प्रबाह गर्न ३७०० मिटरमा प्रथम याक भलिबल कप २०८१ सम्पन्न ।

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घ्याङखर्क चौरी महोत्सबमा प्रमुख अथिति कोशी प्रदेशसभा सदस्य माननीय गोम्बु शेर्पा सहित अतिथिगण र आयोजकको समुहिक तस्बिर

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घ्याङखर्क चौरी महोत्सबमा शेर्पा संस्कृतिक प्रस्तुति

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घ्याङखर्क चौरी महोत्सबमा सहभागी खेलाडीहरु

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घ्याङखर्क चौरी महोत्सब भलिबल खेल मैदान तथा नेपालकै पहिलो चौरी फर्मस्टे

Read More
2024-09-04

याक तथा चौरी ब्यवसायी संघ नेपालको गतिबिधीहरु तस्बिरमा

घ्याङखर्क चौरी महोत्सबमा प्याराग्लाइडिङ उडान सहित डाकुमेन्ट्री निर्माण

Read More